Showing posts with label DXN Morinzyme®. Show all posts
Showing posts with label DXN Morinzyme®. Show all posts

के हो मोरन्जी जुस ( DXN Morinzyme juice) र के कम गर्छ? विशेष गरी महिला दिदिबहिनीहरू को लागी अमृत

Sunil Neupane 2:28 PM
के हो मोरन्जी जुस ( DXN Morinzyme juice) र के कम गर्छ?

 विशेष गरी महिला दिदिबहिनीहरू को लागी अमृत नै भन्दा फरक नपर्ला
साथै सम्पुर्ण मानव जातीकाे लागी पनि उत्तिकै अमृत समान छ । नोनि , मोरन्जी जुस ,मोरिंडा सिट्रोफेलिया मोरन्जी के हो ?बुझी राखौ


प्राकृतिक नाम अमृत नोनी
NONI, ELIXIR OF LIFE
मोरन्जी जुस ( DXN Morinzyme juice)

यो मोरिन्डा सिट्रोफोलिया भन्ने दुर्लभ अमिलो बर्गको प्राकृतिक फलबाट बनाइएको जुस हो। यसले रगत लाई पुर्ण रुपमा सफा गर्दछ। रगतको को कारणले हुने समस्याहरु मा यसको प्रयोग प्रभाकारी मानिन्छ। भित्री दुखाइलाई कम गर्ने ,अनावश्यक कोषहरु बढन नदिने भएकाले क्यान्सरका रोगिहरुमा पनि सन्जिवनिबुटि साबित भएको छ। एक प्रकारले यो लिभर टाेनिक पनि हो। त्यसैले जन्डिस हरेक प्रकारका हेपाटाइटिस वा कलेजोको समस्यहरुमा यसको प्रयोग गरिन्छ।
बैज्ञानिकहरुको लामो अनुसन्धानले गानोडर्मा सगै यसको प्रयोग ले परिणाम अत्यन्तै चाडाे राम्रो हुने कुरा प्रमाणित गरेका छन । रोग प्रतिरोधात्मक शक्ति बढाउने , तल्लो पेट ( पाठेघर) को समस्या, पाचन प्रणाली को समस्या, उच्च र निम्न रक्तचाप, मधुमेह , एलर्जी आदि जस्ता समस्यहरुमा यसको प्रयोगले समस्या चाडाे हल हुन्छ। डि. एक्स .एन कम्पनीले 285 र 700 एम.एल. को बोतलमा यसको निर्माण गरेको छ । बिहान दुई बिर्को र साँझ दुई बिर्को हल्लाएर खाली पेट मा खानु उत्तम मानिन्छ । जटिल र पुराना समस्याहरुमा यसको मात्र आवश्यकता अनुसार पनि बढाउन सकिन्छ । बोतलको बिर्को खोली सके पछि चिसो ठाउँमा अथवा फ्रीज या पानीमा डुबाएर रख्नुपर्छ । नत्र यसको गुण नस्ट भै स्वादमा परिवर्तन आउन सक्दछ।

यदि तपाईं हरु लाई कुनै पनि डि एक्स एन को प्रोडक्टहरु चाहिएमा वा DXN को बारेमा बुझ्न चाहनु हुन्छ भने हामी लाई सम्पर्क गर्नु होला।
Good morning powerful DXN
Flying Angel Heart