DXN र गानोदर्मा के हो ? बुझ्ने कोसिस गरौं


DXN मलेसियामा सन् १९९३ मा स्थापना भएको कम्पनि हो। यसलाई दातो डा. लिम सिओ जिन लगायत धेरै डाक्टरहरुको समुहले १० (१९८३ - १९९३) बर्षको लामो अनुसन्धान पश्चात मलेशिया बाट सुरुभएको भएको हो र नेपालमा वैधानिक तवरले बिक्री वितरण गर्न १ जुन २००३ बाट डि.एक्स.एन नेपालले नेपाल सरकारको सम्वन्धित निकायहरूबाट स्विकृती लिएर ७५ जिल्लामा संचालन छ। विश्वको २०० भन्दा बढी देशमा यसको बस्तु प्रयोग हुन्छ र १९२ देशमा प्रत्यक्ष बिक्रीप्रणाली छ।
DXN को मुख्य उत्पादन रातो च्याउ (Ganoderma) मा धेरै भन्दा धेरै भिटामिनहरु र अत्याधिक मात्रामा औषधीयुक्त गुण भएको पाइएको छ। लगायत DXN कम्पनीले उत्पादन गर्ने अन्य प्राकृतिक बस्तु रातो च्याउ (Ganoderma) , यार्सागुम्बा, मोरेन्डो सिटोफोलिया, र क्षारिय खाना ल्याउलाई कम्पनीले आहार पूरक, खाद्य र पेय पदार्थ, व्यक्तिगत हेरविचार उत्पादन, छाला हेरविचार र कस्मेटिक, घरेलू उत्पादन र पानी उपचार प्रणाली माध्यमबाट उत्पादन गर्दै आयको छ।

DXN कम्पनीले यसलाई MLM System मा समावेस गराएर त्यसका सबै उपभोक्तामाझ पुर्याउने गर्दछ । DXN को मुख्य उद्देश्य भनेको Health (स्वास्थ्य ), Wealth (समृद्धि), Happens (खुसी) भन्ने कम्पनीको दावी छ।

DXN को रातो च्याउ (Ganoderma) जुन बस्तुलाइ विश्व स्वास्थ्य संगठनले संसारकै सर्बोउत्कृष्ठ जडिबुटी हो भनेर प्रमाणित गरेको छ। यसलाई विश्वका विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुले पनि  HACCP Certificate, The Cosmetics, Toiletry and Fragrance Association of Malaysia, Malaysian Organic Scheme, MSC Malaysia Status Certificate, MS ISO/IEC 17025 Certificate of Accreditation, ISO 14001, ISO 9001, Direct Selling Association of Malaysia, Certificate of Authentication HALAL, GMP Certificate of Manufacturing Facility from TGA, Australia, Good Manufacturing Practice (GMP) जस्ता उत्कृष्ठताको प्रमाण पत्रहरु दिएका छन।

मानब जीबनको विकास संगै प्राकृतिक जडिबुटीहरुको प्रचलन र प्रयाेग भएको बिभिन्न भनाइ तथा पुस्तक र इतिहासबाट थाहा हुन्छ। समय समय मा मान्छेले विभिन्न जडिबुटीहरु अनुसन्धान तथा प्रयोग गर्दै आए। आज भन्दा करिब २०० वर्ष पहिले अनुसान्धनको क्रममा फेला परेको जडिबुटीहरुलाई सुचिक्रम गर्ने काम गरिएको थियो। यसमा ३६५ खालका औषधीय गुण भएका बनस्पतिहरु मध्य १२० प्रकारका बनस्पति सर्बोतम औषधीय गुण रहेका जसले शरीरलाई सन्तुलन राखी रोग निको पार्न सक्ने १२० प्रकारका बनस्पतिमा उतम औषधीय गुण भयको जस्ले रोग निको पर्न नसकेपनि शारीर लाइ सन्तुलन राख्न सक्ने र बाकि १२५ प्रकारका औषधीय गुण भएको शारीर लाइ फाइदा पुराउने गरि तिन भागमा बिभाजन गरियो । जस मध्य सर्बोतम गुण भयको मध्य पहिलो स्थानमा रातो च्याउ गानोडर्मालाई राखियको छ।

जडीबुटीहरूको राजा रातो च्याउ भनेको गानोदर्मा हो । संसारमा ३८००० प्रकारका च्याउलाई अनुसन्धान गर्दा ३६००० प्रकारका च्याउ हरु बिसालु खान नहुने र मानिसहरूले खान हुने २००० प्रकारका च्याउहरू पता लगाई त्यसबाट पनि अौषधिय गुणहरू भएका २०० प्रकारको रातो च्याउ गानोदर्माको गहिरो अनुसन्धान र परीक्षण गरेर प्रचुर मात्रामा मूख्य मूख्य अौषधीय गुण तथा दैवीगुण भएको र चिकित्सा पध्दतिको लागि ज्यादै प्रभावकारी मानिएको ६ प्रकारका रातो र चम्किलो छाला भएका गानोदर्मालाई मात्रै छुटटाएर त्यसलाई टीश्युकल्चरको प्रविधीबाट खेर्तीगर्ने तरिकाको विकास गरी मलेसिया अस्ट्रेलीया र इण्डोनेशीयामा ठूलो परिमाणमा खेती लगाई उत्पादन गरे । टीश्युकल्चरको प्रविधीबाट खेती गर्दा गानोदर्मामा पहिला भएको गुण र विशेषतामा घटी कमी र कमजोरी नभई साविकको जस्तै गुणस्तरको च्याउ उत्पादन हुने हुन्छ । फार्म तयार गरी ठूला ठूला ग्रिन हाउस र ग्लास हाउस जस्ता हलहरू बनाएर स्टेरिलाइज गरिएको छ । प्लास्टिकको ब्यागमा धानको भुस , खैरो चामलको ढुटो र रबड काठको भुस मात्रै भरेर अन्य कुनै प्रकारको विषादी किट नासक धुलो अौषधि रसायनिक मल खाद इत्यादी नहालिकन जीवाणु विषालु भाइरस र व्याक्टेरियाहरू छिर्न नदिई पूरै हललाई स्टेरिेलाइज गरेर शुध्दपारी हावामा झुण्डाएर पुर्णतयार शुध्द प्राकृतिक पौष्टिक परिष्कार पध्दति तथा आधुनिक वैज्ञानिक र नेचुलर तरिकाले खेती गरिएको हुन्छ त्यसैले मानव शरीरको लागि एक्दमै फाइदा गर्छ।

जसलाई आयुर्वेदिक औषधिको राजा अर्थात KING OF HERBL भन्ने गरिन्छ। रातो च्याउ गानोडर्मलाई लेटिन भाषामा गानोडर्मा लुसिड्म र लिन्झी पनि भनिन्छ। जसको अर्थ सर्बोच्च गुण भयको प्रभावकारी च्याउ हो।
गानोडर्मा जडिबुटीको राजा र मानब जातिको लागि सधै भरि निरोगी, जवानी र लामो आयु प्राप्त गर्ने महत्वपुर्ण आयुर्वेदिक संजीवनी जडिबुटी हाे बिशेष प्रकारको उच्च स्तरीय गुणस्तरको पौस्टिक खाद्द्य पदार्थ हो। गानोडर्मा औषधी नभएर औषधि जस्तै काम गर्ने गुण र उच्च पौष्टिकयुक्त भएको खादन्य बस्तु हो । औषधिले शरीरमा भएको रोगलाई दबाएर राख्ने काम गर्छ भने गानोडर्माले शारीरमा भएको रोग र खराबीलाई जरै देखि उखेलेर फाल्ने काम गर्छ।

औषधिले एउटा रोगको लागि प्रयोग गर्दा अर्को तिर साइड इफेक्ट गर्छ भने गानोडर्माले साइड इफेक्ट नगरी शारीरमा भयको सम्पूर्ण समस्या र खराबीलाई आफैले पत्ता लगाई दिसा, पिसाब, खकार, पसिना, सिगान जस्ता माध्यम बाट प्रयोग गरि शरीर बाहिर फाल्ने काम अथवा निश्कासन गर्छ। गानोडर्मा लुसिडममा मानब शरीरको लागि अतिआवश्यक पर्ने विभिन्न प्रकारका महत्वपूर्ण पौस्टिक र औषधीय गुण भएका तत्वहरु रहेका हुन्छन। गानोडर्मामा धेरै प्रकारका प्राकृतिक औषधियुक्त तत्व र २५० किसिमका भिटामिनहरु स्वस्थकाे रक्षा गर्ने पौस्टिक गुण भएको तथ्य बिकसित देशका हजारौ वैज्ञानिकहरु र डाक्टरहरुले अनुसन्धान गरिसकेका छन्।
यसमा विभिन्न प्रकारका रोगहरुलाई प्राकृतिक तरिकाले निको पार्न सक्ने चमत्कारी गुण भएको बताएको छ।
गानोडर्माले मानब शरीरलाइ शुद्ध बनाई आवश्यक पर्ने बिभिन्न औषधीय तत्वहरुको परिपुर्ति गरेर पूर्ण रुपमा निरोगी र सधै स्वस्थ बनाउछ । गानोडर्मामा भएका आर्गानिक जर्मानियम भन्ने पदार्थले मानिसको शारीरको रगतमा प्रसस्त मात्रामा अक्सिजन र मेटाबेलिजमलाइ बढाउछ। यसले शरीरमा नराम्रो तन्तुलाई फैलन दिदैन ।जापानी डा. काजिहिको असाइकाको भनाइ अनुसार गानोडर्मामा प्रसस्त मात्रामा आर्गानिक जर्मानियम पाईन्छ यसमा चाइनिज जिन्सिंगमा भन्दा ४ गुना देखि ६ गुणा भन्दा बढि गुणहरु हुन्छन। यसमा भएको पोलिस्याकराइडले मानिसको शारीरको रोग प्रतिरोधात्मक क्षमता अथवा भाइरस र ब्याक्टेरिया संग लड्ने क्षमता बढाउछ।विशेष उपचार / ग्यास्टिक, मुटु, मृगौला, कलेजो, महिनावारी, बाझोपन समस्या, सुत्केरी समस्या, बाथ, दम, पिनास, क्षारे रोग, डण्डिफोर, चर्म रोग, सुस्तमनस्थिती, एलर्जी, शरीर हार्डजोर्नी दुखाइ सम्बन्धि तथा अन्य विभिन्न रोगको आयुर्वेदिक नेचुरल प्रोड्क्ट बाट उपचार गरिन्छ।

DXN मा सधैं किन गुड मार्निंग ?

यसको अर्थ हाम्रो जीवनमा सधै र प्रत्येक क्षण नयाँ बिहानी जस्तै हुन्छ हामीले चाहे हाम्रो स्वास्थ्य सम्पति प्रत्येक सेकेन्डमा नयाँ  पन ल्याउन सक्छौं। र DXN को व्यापार कुनै एउटा देशमा मात्र नभएर विश्व भरि रहदै आएको छ। विश्वमा एक ठाउँमा रात पर्दा अर्को ठाउँमा उज्यालो हुने हुन्छ त्यसैले DXN ले आफ्नो थेमको रुपमा विश्वभरि सधै सुभ बिहानी बनाएको हो।

Share this

SUNIL NEUPANE
DXN ID.: 146039477
Email : snmarling20@yahoo.com & snmarling20@gmail.com
Mobile: +97450634351

Related Posts

Previous
Next Post »
Flying Angel Heart